शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

रक्षामन्त्री हिँडे भारत, के हो कारण?  

रक्षामन्त्री हिँडे भारत, के हो कारण?  

  • मिडिया डबली
  • आइतवार, माघ २९ २०७९

  • 2.2K
    SHARES

  • रक्षामन्त्री हिँडे भारत, के हो कारण?  

    काठमाडौं– रक्षामन्त्री हरिप्रसाद उप्रेती भारत प्रस्थान गरेका छन्।  भारत सरकारको निमन्त्रणामा उनी पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन‍्।

    बेंगलुरू कर्नाटकामा आगामी फागुन १ देखि ५ गतेसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’को १४औं संस्करणमा सहभागी हुन उनी भारत गएका हुन्। 

    मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी छन‍्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २९ २०७९०६:२९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend