शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

पक्राउ परेसँगै सांसद् चौधरी निलम्बनमा 

पक्राउ परेसँगै सांसद् चौधरी निलम्बनमा 

  • मिडिया डबली
  • बिहिवार, माघ १९ २०७९

  • 3.0K
    SHARES

  • पक्राउ परेसँगै सांसद् चौधरी निलम्बनमा 

    काठमाडौं– कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभामा विजयी अरुण चौधरी पक्राउ परेसँगै सांसद पदबाट निलम्बित भएका छन्। 

    ट्याक्टरमा आगजनी मुद्दामा ९ वर्ष बढी समयदेखि फरार चौधरीलाई बिहीबार बाँकेबाट प्रहरीले पक्राउ गरेको हो।  पक्राउ परेका सांसद चौधरीलाई अहिले कोहलपुरबाट जिल्ला प्रहरी कार्यालय कैलाली लगिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १९ २०७९०४:२९:२३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend