सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

कांग्रेस महिला केन्द्रीय सदस्यको मतगणना : देउवापत्नी आरजु राणाको कति भोट ?

कांग्रेस महिला केन्द्रीय सदस्यको मतगणना : देउवापत्नी आरजु राणाको कति भोट ?

  • मिडिया डबली
  • सोमवार, पौष ५ २०७८

  • 5.3K
    SHARES

  • कांग्रेस महिला केन्द्रीय सदस्यको मतगणना : देउवापत्नी आरजु राणाको कति भोट ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको चुनावको खुला महिला केन्द्रीय सदस्यको मतगणना जारी छ ।

    हालसम्म १३६४ मतगणना हुँदा केन्द्रीय सदस्यमा डिला संग्रौला १ नम्बरमा रहेकी छन् । संग्रौलाले ८२५ मत पाएकी छन् ।

    दोस्रो नम्बरमा रहेकी पुष्पा भुसालले ८०२ मत पाएकी छन् । सभापति शेरबहादुर देउवापन्ती आरजु राणा देउवाले ७२८ मतका साथ तेस्रो स्थानमा रहेकी छन् ।

    खुला महिलातर्फ ९ जना निर्वाचित हुनेमा ३० जना चुनावी मैदानमा रहेका छन् ।

    उम्मेदवार अम्बिका बस्नेतले ६५८ मत, ईश्वरी न्यौपानेले ६४० मत, सरिता प्रसाईंले ६२४ मत पाएकी छन् ।

    यस्तै, रमा कोइरालाले ५२९, सुशीला ढकालले ५१९ र अनिता देवकोटाले ५१३ मत पाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend