शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

कांग्रेस मतगणनामा २१०० मत गन्दा शेरबहादुर र शेखरको कति मत ?

कांग्रेस मतगणनामा २१०० मत गन्दा शेरबहादुर र शेखरको कति मत ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर २८ २०७८

  • 7.3K
    SHARES

  • कांग्रेस मतगणनामा २१०० मत गन्दा शेरबहादुर र शेखरको कति मत ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको २१०० मतगणना हुँदा शेरबहादुर देउवा नै अगाडि देखिएका छन् ।

    सभापतिमा २१०० मतगणना हुँदा शेरबहादुर देउवाले ९९१, शेखर कोइरालाले ७६२, प्रकाशमान सिंहले १७४, विमलेन्द्र निधिले १२७ र कल्याण गुरुङले ७ मत ल्याएका छन् ।

    कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकामा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।

    कांग्रेस नेतृत्वका लागि प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेताहरू डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ प्रतिस्पर्धामा रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend