काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको चुनावमा उम्मेदवारले दर्ता गराएको मनोनयन दर्ताक्रम अनुसार नामावली प्रकाशित गरिएको छ ।
केन्द्रीय निर्वाचन समितिले शनिवार राति दर्ता क्रमअनुसार उम्मेदवारको प्रथम नामावली प्रकाशित गरेको छ ।
उम्मेदवारी दर्ताका लागि हिजो शनिवार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको थियो ।
दर्ता सूची अनुसार केन्द्रीय सभापति एक पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सभापति पदका लागि कल्याणकुमार गुरुङ, युवराज न्यौपाने, प्रकाशमान सिंह, डा. शेखर कोइराला, विमलेन्द्र निधि र शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका हुन् ।
कुन पदमा को–को ? हेर्नुहोस् सूची –























मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।