काठमाडौं – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
देउवाको प्यानलबाट उपसभापति पदमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उम्मेदवार बनेका छन् ।
देउवा प्यानलबाट महामन्त्री पदमा डा. प्रकाशशरण महत र प्रदीप पौडेल उम्मेदवार बनेका छन् । महत निवर्तमान सहमहामन्त्री हुन् भने पौडेल कृष्णप्रसाद सिटौला पक्षका युवा नेता हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।