काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृतवको सरकारले गरीब तथा विपन्न परिवारलाई १० हजार रुपैयाँ नगद बाँड्ने कार्यविधि नेपाल राजपत्रमा प्रकाशित गरेको छ ।
आज बुधवार राजपत्रमा सूचना प्रकाशित गर्दै देउवा सरकारले कोभिड–१९ महामारीबाट प्रभावित गरीब तथा विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्बाट पारित भइसकेको कार्यविधिले महामारीका कारण प्रभावित विपन्न वर्ग परिवारको यकिन गर्ने, लगत संकलन गर्ने र नगद हस्तान्तरणसम्मको जिम्मा स्थानीय सरकारलाई दिएको छ ।
कार्यविधिमा कुन गाउँ/नगरपालिकामा कति जनाले नगद पाउने भन्ने समेत यकिन गरिदिएको छ ।
हेर्नुहोस् कुन पालिकामा कतिले पाउँछन् नगद ?







































































मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।