शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

हेलिकप्टर चढेर बाढीपहिरो प्रभावित क्षेत्रतिर लागे प्रधानमन्त्री देउवा

हेलिकप्टर चढेर बाढीपहिरो प्रभावित क्षेत्रतिर लागे प्रधानमन्त्री देउवा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 5.9K
    SHARES

  • हेलिकप्टर चढेर बाढीपहिरो प्रभावित क्षेत्रतिर लागे प्रधानमन्त्री देउवा

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकन भ्रमणमा निस्किएका छन् ।

    आज बिहीबार बालुवाटारबाट हेलिकप्टरमार्फत् प्रधानमन्त्री देउवा सुदूरपश्चिम प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री देउवासँगै अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका नेताहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायर लगायत रहेका छन् ।

    प्रधानमन्त्री देउवा सहितको टोलीले कैलाली, कञ्चनपुर, बझाङ, बैतडी लगायत जिल्लाको अवलोकन गर्ने कार्यक्रम छ ।

    प्रधानमन्त्री देउवा बिहीबार राति धनगढी बसेर भोलि शुक्रवार काठमाडौं फर्कने उनको बालुवाटार स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend