शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा पक्षका यी नेता फराकिलो मतान्तरले जित्दै बने जिल्ला सभापति

देउवा पक्षका यी नेता फराकिलो मतान्तरले जित्दै बने जिल्ला सभापति

  • मिडिया डबली
  • शनिवार, आश्विन २३ २०७८

  • 6.5K
    SHARES

  • देउवा पक्षका यी नेता फराकिलो मतान्तरले जित्दै बने जिल्ला सभापति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बझाङ जिल्लाको अधिवेशनबाट जिल्ला सभापति पदमा खडक बोहरा विजयी भएका छन् ।

    प्रतिद्वन्द्वी रमेश भण्डारीलाई पराजित गर्दै बोहरा जिल्ला सभापति बनेका छन् ।

    विजयी बोहराले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवापक्षीय नेता हुन् । बोहराले ८७७ मत पाउँदा भण्डारी ५०८ मतमै सीमित भएका थिए ।

    पार्टी उपसभापति बर्क रोकाया ६५७, मानबहादुर कठायत ६३८ मतसहित विजयी भएका छन् । सचिव पदमा ८२७ मतसहित उत्तम रोकाया र ७४२ मतसहित झलक कठायतले जितेका छन् ।

    जिल्ला कार्यसमितिको सहसचिवमा राजेन्द्र धामी र उमाशंकर जोशीले जितेका छन् । 

    सहसचिव दलिततर्फ सुनिल दमाई र मंगल सुनार विजयी भएका छन् भने पुरुष खसआर्यतर्फ अभिषेक सिंह निर्वाचित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend