शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा पक्षबाट मैदानमा उत्रिएका यी बने कांग्रेसको जिल्ला सभापति, कति छ मतान्तर ?

देउवा पक्षबाट मैदानमा उत्रिएका यी बने कांग्रेसको जिल्ला सभापति, कति छ मतान्तर ?

  • मिडिया डबली
  • बिहिवार, आश्विन २१ २०७८

  • 8.4K
    SHARES

  • देउवा पक्षबाट मैदानमा उत्रिएका यी बने कांग्रेसको जिल्ला सभापति, कति छ मतान्तर ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मुगु जिल्लामा भएको निर्वाचनमा सभापति पदमा ऐनबहादुर शाही विजयी भएका छन् ।

    ऐनबहादुर पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका छन् । सभापतिका अर्का उम्मेदवार खड्कबहादुर शाही ऐनबहादुरसँग पराजित भएका हुन् ।

    कूल ७७२ मतमध्ये सभापति जितेका ऐनबहादुरले ४०६ मत र खड्कबहादुरले ३५० मत ल्याएका छन् । १६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend