शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

हुम्लामा देउवा पक्षको कब्जा, यी बन्ने जिल्ला सभापति 

हुम्लामा देउवा पक्षको कब्जा, यी बन्ने जिल्ला सभापति 

  • मिडिया डबली
  • आइतवार, आश्विन १७ २०७८

  • 3.9K
    SHARES

  • हुम्लामा देउवा पक्षको कब्जा, यी बन्ने जिल्ला सभापति 

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हुम्ला जिल्लाको कांग्रेस सभापतिमा मोहनविक्रम सिंह सर्वसम्मत निर्वाचित भएका छन् ।

    सभापति शेरबहादुर देउवा पक्षका सिंहलाई सर्वसम्मत सभापति चयन गरिएको छ ।

    जिल्ला कार्यसमितिको उपसभापतिमा कैलाश भण्डारी र वसन्त रोकाय चयन भएका छन् । हिजो शनिवार भएको अधिवेशनले सचिवद्वयमा विजया बुढा र कृष्णबहादुर बोहरालाई निर्वाचित गरेको हो । कार्यसमितिको सहसचिवमा पाल्जोर तामाङ र दिलबहादुर शाही निर्वाचित भएका छन् ।

    यसअघि पूर्व रुकुम र मुस्ताङमा नयाँ कार्यसमिति बनेको छ । पूर्व रुकुमका केशरमान रोका र मुस्ताङमा रोमी गौचन थकाली जिल्ला सभापति बनेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend