शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसमा युवाको वर्चस्व : पालिका सभापतिमा बाजेलाई हराउँदै नाति विजयी

कांग्रेसमा युवाको वर्चस्व : पालिका सभापतिमा बाजेलाई हराउँदै नाति विजयी

  • मिडिया डबली
  • शनिवार, आश्विन ९ २०७८

  • 17.7K
    SHARES

  • कांग्रेसमा युवाको वर्चस्व : पालिका सभापतिमा बाजेलाई हराउँदै नाति विजयी

    काठमाठौं – लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी नेपाली कांग्रेसमा युवाको वर्चस्व बढ्दै गएको छ । १४औं महाधिवेशन अन्तर्गत भइरहेका अधिवेशनहरूमा युवाहरू नेतृत्वमा आइरहेका छन् ।

    कञ्चनपुरको बेलडाँडी गाउँ कार्यसमितिका लागि भएको चुनावमा बाजेलाई हराउँदै नाति विजयी भएका छन् । 

    बेलडाँडीमा कूल ८५ मतदाता रहेकोमा सभापति पदमा ८५ मत नै खसेका थिए । जसमध्ये नाति गजबहादुर बिष्टले ४५ र बाजे पृतबहादुर बिष्टले ३७ मत पाएका छन् । यससँगै सभापति पदमा बाजेलाई हराउँदै नाति विजयी भएका छन् । ३ मत बदर भएका थिए ।

    सचिव पदमा कुलैराज उपाध्याय र सचिन कठायतको बराबर ३८ मत आएपछि गोलाप्रथाबाट कुलैराज विजयी भएका छन् । 

    res.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend