शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंग्याउन देउवाले बोलाए पदाधिकारी बैठक, यी हुन् नामहरू

कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंग्याउन देउवाले बोलाए पदाधिकारी बैठक, यी हुन् नामहरू

  • मिडिया डबली
  • मंगलवार, आश्विन ५ २०७८

  • 9.6K
    SHARES

  • कांग्रेसबाट मन्त्री बन्नेको नाम टुंग्याउन देउवाले बोलाए पदाधिकारी बैठक, यी हुन् नामहरू

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीबाट मन्त्री बन्नेको नाम टुंगो लगाउन पदाधिकारी बैठक बोलाएका छन् ।

    मंगलबार गठबन्धनको बैठकमा देउवाले परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई बनाउने प्रस्ताव गरेका थिए । जसमा सबैले सहमति जनाएका छन् ।

    प्रधानमन्त्री देउवाले बुधवार वा बिहीवार परराष्ट्रमन्त्री नियुक्त गर्ने स्रोतले जनाएको छ ।

    बालुवाटारमा मंगलबार साँझ भएको गठबन्धनको छलफलमा परराष्ट्रमन्त्री नेपाली कांग्रेसले लिने सहमति जुटेको छ । 

    सभापति देउवाले परराष्ट्रमन्त्री कसलाई बनाउने छलफल गर्न बुधवार दिउँसो पदाधिकारी बैठक बोलाएका छन् ।

    स्रोतका अनुसार देउवाले डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउन चाहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नेत्री सुजाता कोइरालाको नाम प्रस्ताव गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend