सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवा पत्नी आरजु क्षेत्रीय प्रतिनिधि चयन, पुत्र जयवीर बनेनन् उम्मेदवार

देउवा पत्नी आरजु क्षेत्रीय प्रतिनिधि चयन, पुत्र जयवीर बनेनन् उम्मेदवार

  • मिडिया डबली
  • सोमवार, भाद्र २८ २०७८

  • 11.0K
    SHARES

  • देउवा पत्नी आरजु क्षेत्रीय प्रतिनिधि चयन, पुत्र जयवीर बनेनन् उम्मेदवार

    काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा देउवा क्षेत्रीय प्रतिनिधि चयन भएकी छन् ।

    डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ को वडा अधिवेशनबाट नेत्री आरजु सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएकी हुन् ।

    डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच वडा अधिवेशन भएको छ । क्रियाशील सदस्यको सूचीमा देउवापुत्र जयवीर सिंह देउवाको नाम समेत रहेको छ । तर क्षेत्रीय प्रतिनिधि हुने चर्चाबीच उनले उम्मेदवारी नै दिएनन् ।

    सभापतिपुत्र जयवीरसिंह क्रियाशील सदस्य भएपनि उम्मेदवारी नपरेको स्थानीय कांग्रेस नेता तथा वडाध्यक्ष चेतराम भट्टले जानकारी दिए । वडाबाट आरजुसहित १८ जनालाई क्षेत्रीय प्रतिनिधि पठाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend