शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images

देउवा सरकारको लोकप्रिय कदम : धामी परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय

देउवा सरकारको लोकप्रिय कदम : धामी परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय

  • मिडिया डबली
  • बिहिवार, भाद्र १० २०७८

  • 8.8K
    SHARES

  • देउवा सरकारको लोकप्रिय कदम : धामी परिवारलाई १० लाख सहयोग गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् बैठकले महाकाली नदीमा तर्ने क्रममा तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    रोजगारीका लागि जाने क्रममा गत महिना धामी महाकालीमा बेपत्ता भएका थिए । धामीको अझै पत्तो लागेको छैन ।

    सरकारले गठन गरेको छानबिन समितिले समेत प्रतिवेदन बुझाएको छ । धामी परिवारलाई सहयोगको आवाज उठिरहेका बेला देउवा सरकारले लोकप्रिय कदम चालेको हो ।

    बालुवाटारमा बिहीवार बसेको मन्त्रिपरिषद बैठकले धामीका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend