सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

महान्यायाधिवक्ता भएपछि खम्म खातीले दिए राजीनामा, देउवाले गरे स्वीकृत

महान्यायाधिवक्ता भएपछि खम्म खातीले दिए राजीनामा, देउवाले गरे स्वीकृत

  • मिडिया डबली
  • शनिवार, श्रावण २ २०७८

  • 7.8K
    SHARES

  • महान्यायाधिवक्ता भएपछि खम्म खातीले दिए राजीनामा, देउवाले गरे स्वीकृत

    काठमाडौं – नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट महान्यायाधिवक्ता नियुक्त अधिवक्ता खम्मबहादुर खातीले नेपाली कांग्रेस पार्टीबाट राजीनामा दिएका छन् ।

    नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य खातीले दिएको राजीनामा सभापति देउवाले शनिवार स्वीकृत गरेका छन् ।

    सदस्य खातीले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पुर्‍याएको सक्रिय योगदानको सराहना गर्दै सभापति देउवाले धन्यवाद व्यक्त गरेका पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    raj.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend