सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

राष्ट्रपति कार्यालय शितलनिवासमा विवाद, देउवाले शपथ नखाने !

राष्ट्रपति कार्यालय शितलनिवासमा विवाद, देउवाले शपथ नखाने !

  • मिडिया डबली
  • मंगलवार, आषाढ २९ २०७८

  • 6.2K
    SHARES

  • राष्ट्रपति कार्यालय शितलनिवासमा विवाद, देउवाले शपथ नखाने !

    काठमाडौं – राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्तिबारे जानकारी गराउन जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा उल्लेख नभएपछि विवाद उत्पन्न भएको छ ।

    संविधानको धारा उल्लेख नै नगरी प्रधानमन्त्री शेरबहादुर देउवालाई शपथ खुवाउन लागिएपछि विवाद उत्पन्न भएको हो ।

    शपथ ग्रहणका लागि शितलनिवास पुगेका देउवाले विज्ञप्ति नसच्याए शपथ नगर्ने अडान लिएका छन् ।

    ‘हाम्रो बटमलाइन संविधानको धारा उल्लेख हुनुपर्छ भन्ने हो,’ नेता रमेश लेखकले भने, ‘नसच्याए प्रक्रिया अघि बढ्दैन ।’

    राष्ट्रपति कार्यालयले सर्वाेच्च अदालतको संवैधानिक इजलासको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त भनेर विज्ञप्ति निकालेको छ । संविधानको धारा ७६(५) भनेर उल्लेख नगरेपछि विवाद भएको छ ।

    214542250_552313155892966_566859441320362902_n.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend