काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।
सर्वोच्च अदालतको परमादेश बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीबाट देउवा नियुक्त भएका हुन् ।
नेपाल संविधानको धारा ७६(५) बमोजिम देउवा प्रधानमन्त्री बनेका छन् । देउवालाई प्रधानमन्त्री नियुक्त गरिएपनि शपथ ग्रहणको तयारी भइरहेको राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।