सोमवार, आश्विन २६ २०८३Oct 12 2026

Logo
images images

सभापति देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक, महाधिवेशन एजेन्डा 

सभापति देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक, महाधिवेशन एजेन्डा 

  • मिडिया डबली
  • बिहिवार, आषाढ १७ २०७८

  • 4.0K
    SHARES

  • सभापति देउवाले बोलाए कांग्रेस शीर्ष नेताको बैठक, महाधिवेशन एजेन्डा 

    काठमाडौं – आज बिहीबार नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बस्ने भएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् ।

    आज बिहीबार दिउँसो बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको तयारी र क्रियाशील सदस्य विवादबारे छलफलको एजेन्डा रहेको जनाइएको छ ।

    कांग्रेसको १४औं महाधिवेशन भदौ १६–१९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।

    कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान नहुँदा महाधिवेशन सर्दै गएको छ । क्रियाशील सदस्यताको विषयमा पार्टीमा तीव्र विवाद देखिएको छ ।

    क्रियाशील सदस्यताको टुंगो लगाउन नेता रमेश लेखक संयोजक रहेको छानविन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानविन हुन सकेको छैन । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend