आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेसको बैठक सकियो, केपी ओलीविरुद्ध यस्तो निर्णय

कांग्रेसको बैठक सकियो, केपी ओलीविरुद्ध यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, जेठ ५ २०७८

  • 6.3K
    SHARES

  • कांग्रेसको बैठक सकियो, केपी ओलीविरुद्ध यस्तो निर्णय

    काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा आपत्ति जनाएको छ ।

    नेपाली कांग्रेसको संसदीय दल कार्यसमितिले प्रधानमन्त्री ओलीले बागमती प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मौन अवधि चलिरहेका बेला मतदाता प्रभावित पार्न पदको दुरुपयोग गर्दै मत मागेको भन्दै आपत्ति जनाएको छ ।

    ‘बागमती प्रदेको राष्ट्रियसभामा निर्वाचनका लागि शून्य समय प्रारम्भ भइसकेको अवस्थामा प्रधानमन्त्रीले विज्ञप्ति जारी गरेर मतदातालाई प्रभावित पार्ने काम गर्नुभयो, यो निर्वाचन आचारसंहिताको विपरीत छ,’ कांग्रेस सचेतक पुष्पा भुसालले भनिन्, ‘यसबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै आवश्यक कारवाहीको माग गरेका छौं ।’

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले समेत ओलीमाथि कारवाहीको माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend