आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बालुवाटारमा बस्यो आकस्मिक मन्त्रिपरिषद् बैठक, सबै कुरा गोप्य !

बालुवाटारमा बस्यो आकस्मिक मन्त्रिपरिषद् बैठक, सबै कुरा गोप्य !

  • मिडिया डबली
  • शनिवार, बैशाख २५ २०७८

  • 5.2K
    SHARES

  • बालुवाटारमा बस्यो आकस्मिक मन्त्रिपरिषद् बैठक, सबै कुरा गोप्य !

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक बालुवाटारमा सुरू भएको छ ।

    प्रधानमन्त्री ओलीले बैठक हुनेबारे जानकारी गराएपनि बैठकका एजेन्डा लगायत जानकारी मन्त्रीहरूबाटै गोप्य राखिएको छ ।

    सोमबार र बिहीबार नियमित मन्त्रिपरिषद् बैठक हुने गरेपनि शनिबार आकस्मिक बैठक बस्नुलाई चासोका साथ हेरिएको छ ।

    राजनीतिक उथलपुथल र कोरोना भाइरस संक्रमणको महामारी बढिरहेका बेला आकस्मिक बैठक बसेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend