आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु

बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 6.0K
    SHARES

  • बालुवाटारमा आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।

    मन्त्रिपरिषद् बैठक हिजो आईतबार बसेर निर्णय भइसकेको अवस्थामा आज फेरि बस्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

    आज बैठक बस्नुअघि प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गरेका थिए । बैठकमा कोभिड–१९ रोकथाम र नियन्त्रणका विषयमा थप छलफल र निर्णय हुने जनाइएको छ ।

    कोभिड–१९ को सन्दर्भमा देशबासीका नाममा नेपाल टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लकडाउन आवश्यक हुन्छ भन्ने विज्ञको सुझावका आधारमा केही जिल्लामा लकडाउन गरिएको बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend