काठमाडौं – लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले नेकपा एमाले संसदीय दलका नेता शंकर पोखरेललाई एकल बहुमतको सरकारको मुख्यमन्त्री नियुक्त गरेका छन् ।
प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिए ।
पोखरेलले प्रदेश सभाका बहुमत सांसदको हस्ताक्षर बुझाएको विज्ञप्तिमा उल्लेख छ । मुख्यमन्त्री पोखरेलले आईतबारै बिहान पदबाट राजीनामा दिएका थिए ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।