आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

यात्रुबाहक बसहरू काठमाडौं प्रवेश निषेध ! के–के गर्न पाइँदैछ ? (पूर्णपाठसहित)

यात्रुबाहक बसहरू काठमाडौं प्रवेश निषेध ! के–के गर्न पाइँदैछ ? (पूर्णपाठसहित)

  • मिडिया डबली
  • सोमवार, बैशाख १३ २०७८

  • 6.9K
    SHARES

  • यात्रुबाहक बसहरू काठमाडौं प्रवेश निषेध ! के–के गर्न पाइँदैछ ? (पूर्णपाठसहित)
    फाइल तस्वीर

    काठमाडौं – राजधानी काठमाडौं उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस संक्रमण रोकथामका लागि अत्यावश्यक बाहेकका सवारीसाधन तथा यात्रुबाहक बसलाई निषेधाज्ञा अवधिभर काठमाडौं प्रवेश निषेध गरिएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको सूचनामा बैशाख १६ गतेदेखि बैशाख २२ गतेसम्म अन्य जिल्लाबाट काठमाडौं छिर्न निषेध गरिएको छ ।

    अत्यावश्यक सामान बोकेका ढुवानीका सवारीसाधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधन जिल्लामा आउन प्रतिबन्ध लगाउने निर्णय गरिएको छ ।

    राजधानीमा कोरोना भयावह भएपछि सरकारले निषेधात्मक कदम चालेको हो ।

    यस्तो छ प्रशासनको आदेश –

    112.jpg113.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend