शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

श्रद्धाञ्जलि सभामा ४५० जना नेपाली कांग्रेसमा प्रवेश

श्रद्धाञ्जलि सभामा ४५० जना नेपाली कांग्रेसमा प्रवेश

  • मिडिया डबली
  • सोमवार, चैत्र १६ २०७७

  • 8.0K
    SHARES

  • श्रद्धाञ्जलि सभामा ४५० जना नेपाली कांग्रेसमा प्रवेश

    काठमाडौं – सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा ४५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    जुगल गाउँपालिकाको पाँगतान र गुम्बाको संयुक्त आयोजनामा कार्तिके बजÞारमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री स्व. नविन्द्रराज जोशीको श्रद्धाञ्जलि सभामा पार्टी प्रवेश गरिएको छ ।

    सभामा विभिन्न पार्टीको नेता कार्यकर्ताहरू ४५० जना नेपाली कांग्रेसमा प्रवेश गरेका कांग्रेस नेता मोहनबहादुर बस्नेतले जानकारी दिए । कार्यक्रम नेता बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    कार्यक्रममा हजारौंको संख्यामा जुगलका वासिन्दाको उपस्थिति रहेको नेता बस्नेतले बताए । ‘नेपाली कांग्रेसमा प्रवेश गर्ने सम्पूर्ण साथीहरूलाई पार्टीमा उचित सम्मान गरिने कुराको प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ बस्नेतले भनेका छन् । 

    165856068_488265688873482_4008817483044592730_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend