शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

काठमाडौंमा बिहानैदेखि भयंकर प्रदूषण, अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

काठमाडौंमा बिहानैदेखि भयंकर प्रदूषण, अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 5.5K
    SHARES

  • काठमाडौंमा बिहानैदेखि भयंकर प्रदूषण, अन्तर्राष्ट्रिय विमानस्थल ठप्प

    काठमाडौं – वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आईतबार बिहानैदेखि प्रभावित भएको छ ।

    प्रदूषणका कारण बाक्लो तुवालो लागेकाले उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल प्रभावित बनेको छ ।

    विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्द जस्तै रहेको छ ।

    आज आईतबार बिहानैदेखि कुनै पनि उडान तथा अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ ।

    शुक्रवार दिउँसो उपत्यकामा एक्कासि धुलो र धुँवा सहितको बाक्लो प्रदूषण देखिएको थियो । त्यतिबेला पनि भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो । आज पुनः विमानस्थल ठप्प भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २१ २०७७०३:११:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend