शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस सभापति देउवाले निकाले यस्तो लिखित वक्तव्य, पढ्नुहोस्

कांग्रेस सभापति देउवाले निकाले यस्तो लिखित वक्तव्य, पढ्नुहोस्

  • मिडिया डबली
  • मंगलवार, फाल्गुण ११ २०७७

  • 4.1K
    SHARES

  • कांग्रेस सभापति देउवाले निकाले यस्तो लिखित वक्तव्य, पढ्नुहोस्

    काठमाडौं – सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिखित वक्तव्य निकालेका छन् ।

    सभापति देउवाले मंगलबार साँझ वक्तव्य निकाल्दै फैसलाको स्वागत गरेका छन् ।

    ‘प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज सम्मानित अदालतबाट फैसला भएको छ । २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको सरकारले प्रतिनिधिसभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको थियो,’ वक्तव्यमा उल्लेख छ ।

    सभापति देउवाले वक्तव्यमार्फत भनेका छन्, ‘नेपाली कांग्रेसले अदालतमा विचाराधीन मुद्दामा आफ्नो पक्षमा फैसला गराउन कसैले पनि दबाब दिन नहुने र सर्वोच्च अदालतले गर्ने फैसलालाई सम्मान गर्ने कुरा सार्वजनिक गर्दै आएको थियो । नेपाली कांग्रेस विघटित प्रतिनिधि सभा पुनस्र्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’

    ncs.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend