शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांग्रेस बैठक सुरू, शीर्ष नेताबीच सहमतिपछि महाधिवेशनबारे यस्तो निर्णय हुँदै

कांग्रेस बैठक सुरू, शीर्ष नेताबीच सहमतिपछि महाधिवेशनबारे यस्तो निर्णय हुँदै

  • मिडिया डबली
  • बुधवार, फाल्गुण ५ २०७७

  • 4.7K
    SHARES

  • कांग्रेस बैठक सुरू, शीर्ष नेताबीच सहमतिपछि महाधिवेशनबारे यस्तो निर्णय हुँदै
    फाइल तस्वीर

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीका कारण पूर्वनिर्धारित कार्यतालिका अनुसार महाधिवेशन हुन नसकेकाले नयाँ मिति तोक्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सानेपामा सुरू भएको छ ।

    यसै फागुनमा महाधिवेशन गर्ने गरी यसअघि मिति तोकिएको भएपनि अब नयाँ मिति तोक्नुपर्ने भएको छ ।

    केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसको महाधिवेशन आगामी भदौ ७–१० गतेसम्म काठमाडौंमा गर्न प्रस्ताव भएको छ । बुधवार केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय समिति बैठकअघिको शीर्ष नेताले भदौ ७–१० गतेसम्म महाधिवेशन गर्नेबारे समझदारी गरेका छन् ।

    शीर्ष नेताबीच भएको समझदारीलाई केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गर्ने जनाइएको छ । यसअघि कांग्रेसले फागुन ७ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका तोकेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend