शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

कांगेस नेता रामहरि खतिवडाको पहलमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

कांगेस नेता रामहरि खतिवडाको पहलमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 13.6K
    SHARES

  • कांगेस नेता रामहरि खतिवडाको पहलमा हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

    काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडा र नवराज केसीको पहलमा ओखलढुंगाको चम्पदेवीबाट हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार गरिएको छ ।

    प्रसूति सेवाका लागि स्वास्थ्य चौकी फेदीगुठ बर्थिङ सेन्टरमा पुगेकी शान्ता कार्की बुढाथोकीको उपचार सम्भव नभएपछि हेलिकप्टरको प्रयोग गरेर काठमाडौं लगिएको स्थानीय युवा मनोज बुढाथोकीले बताएका छन् ।

    नेताद्वयको पहलमा हेलिकप्टरको व्यवस्था भएपछि कार्कीलाई काठमाडौं लगिएको छ । नेता खतिवडा र केसीले गरेको पहलप्रति स्थानीय वासिन्दाले धन्यवाद दिएका छन् ।

    नेता खतिवडाले ओखलढुंगाका जनतालाई समस्या गर्दा लगातार सहयोग गर्दै आएका छन् ।

    147925108_1325420254492997_7926194859168412667_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend