काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक १ हप्ता पछि सारेको छ ।
पुस २७ गते सोमबारका लागि बोलाइएको बैठक माघ ६ गतेका लागि सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताएका छन् ।
कांग्रेसले संसद विघटनविरुद्ध आन्दोलनको घोषणा गरेको छ भने भोलि शनिवार एकैसाथ ३३० निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।