शनिवार, आश्विन २४ २०८३Oct 10 2026

Logo
images images

देशभरका नेता कार्यकर्तालाई सभापति शेरबहादुर देउवाको बधाई सन्देश

देशभरका नेता कार्यकर्तालाई सभापति शेरबहादुर देउवाको बधाई सन्देश

  • मिडिया डबली
  • सोमवार, पौष १३ २०७७

  • 5.8K
    SHARES

  • देशभरका नेता कार्यकर्तालाई सभापति शेरबहादुर देउवाको बधाई सन्देश

    काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आज सोमबार देशभर भएको प्रदर्शनमा सहभागी नेता, कार्यकर्ता र जनतालाई बधाई सन्देश दिएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व्को सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णय असंवैधानिक भएको ठहर गर्दै कांग्रेसले आज सोमबार देशभर विरोध प्रदर्शन गरेको थियो ।

    विरोध कार्यक्रमलाई सम्पन्न बनाउन सहयोग गर्ने सबैलाई सभापति देउवाले बधाई दिँदै आभार व्यक्त गरेका छन् ।

    ssss.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend