काठमाडौँ- नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध रणनीति बनाउन संसदीय दलको बैठक डाकेको छ ।
बुधवार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले संसदीय थपबाट थप निर्णय लिने सहमति गरेको हो। पार्टी संसदीय दलको बैठक भोलि बिहीबार बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।
बुधवारको बैठकले संवैधानिक परिषद्को बैठकले गरेका निर्णय नमान्ने, संसदको अधिवेशन माग गर्न निर्णय समेत गरेको बताइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।