आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रमेश प्रसाईसँग बिहे गर्न लागेकी नन्दा को हुन् ?

रमेश प्रसाईसँग बिहे गर्न लागेकी नन्दा को हुन् ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर १६ २०७७

  • 9.1K
    SHARES

  • रमेश प्रसाईसँग बिहे गर्न लागेकी नन्दा को हुन् ?

    काठमाडौं- प्रखर वक्ता तथा गायक एवं इन्द्रेणीमा आवद्ध रहिआएका रमेश प्रसाईले बिबाह गर्ने भएका छन् । आगामी २२ गते सोमबारका दिन रमेसले बिबाह गर्ने भएका हुन् ।

    करिब ३ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी प्रेमिकासँग रमेसले बिबाह गर्न लागेका हुन् । आखिर कोहुन् त रमेसकी प्रेमिका भनेर धेरैले उत्सुकतासमेत देखाएका छन् ।

    रमेशले कालीकोटकी नन्दा सिंहसँग लगनगाँठो कस्ने भएका हुन् । समाजसेवामा लागि आएकी नन्दा काठमाडौंमा एक बालआश्रम चलाउँदै आएकी छन् ।

    ३ बर्ष अगाडि इन्द्रेणी कार्यक्रममा भेट भएपछि उनीहरु नजिक भएका थिए । रमेशले बिबाहको प्रस्ताव राखेका थिए । नन्दा र रमेशको बिहे धरानबाट हुने वुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend