काठमाडौं- शान्तिश्री परियार र ब्रिक्रम क्षेत्रीको स्वर रहेको 'मन रोएको कसले देख्छ र' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बिक्रम थापाको शब्द तथा गणेस अधिकारीको संगती रहेको मन रोएको कसले देख्छ र गीतको म्युजिक भिडियोलाई मेशना डिजिटलले बजारमा ल्याएको हो ।
बिनोद बाजुरालीले व्यवस्थापन गरेको गीतलाई मलाश्री स्टुडियोमा रेकर्ड गरिएको हो । निशान भट्टराईको निर्देशनमा साया भण्डारी, लुमेश ठकुरी, सिर्जना बिरही र गोपाल बार्देवाले भिडियोमा अभिनय गरेका छन् ।
अमृत चापागाईले निर्देशन गरेको भिडियोको पोष्ट प्रोडक्सन जनता डिजिटल्सको रहेको छ ।
भिडियो:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।