आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिन्दु र राज सागरको 'माया हे माया' (भिडियाेसहित)

बिन्दु र राज सागरको 'माया हे माया' (भिडियाेसहित)

  • मिडिया डबली
  • बिहिवार, मंसिर ११ २०७७

  • 5.5K
    SHARES

  • बिन्दु र राज सागरको 'माया हे माया' (भिडियाेसहित)

    काठमाडौं- बिन्दु परियार र राज सागरको स्वरमा रहेको माया हे माया गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । धुर्व प्रशाद आम्गाइको शब्द रहेको गीतमा राज सागरकै संगीत रहेको छ ।

    आहा टिभिले सार्वजनिक गरेको यो भिडियोलाई शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् । जीबी चिरन र शुसिला थापाको अभिनय रहेको भिडियोलदाई अमृत चापागाँईले सम्पादन गरेका हुन् ।

    छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको यो म्युजिक भिडियोको पोगष्ट प्रोडक्सनमा जनता डिजिटल्स रहेको छ ।
    हेर्नुहोस् भिडियो :

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend