नायिका पूनम पाण्डेविरुद्ध भारतको गोवा फरवर्ड पार्टीकी महिला विंगले एफआइआर दर्ता गरेका छन् । हालै गोवाबाट सुटिङ गरेर मुम्बई फर्केकी पुनमाथि चपोली ड्याममा अश्लील भिडियो सुट गरेको आरोप लागेको हो ।
एएनआईका अनुसार नायिका पूनम पाण्डेको अश्लिल भिडियोको सुटिङका लागि केनाकोना पुलिस स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरिएको छ ।
साथै, गोवा फरवर्ड पार्टीको वुमेन विंगले पूनम पाण्डेविरुद्ध चपोली ड्याममा अश्लिल भिडियो सुट गरेका कारण ऊजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यम एएनआईले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।