काठमाडौं- लोकप्रिय गायिका बिष्णु माझी र गायक बिरेन्द्र बुढाको ''बरबर आँशुू'' गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
शक्तिराम डीसीको शब्द चयनमा केशव सापकोटाले संगीत भरेको गीतको भिडियोमा किशोर खत्रि, रेजिना बिष्ट र महिमा गिरिको अभिनय रहेको छ ।
सिर्जन बरालले निर्देशन गरेको म्युजिक भिडियोलाई राजेश घिमिरे र दिपक गिरीले खिचेका हुन् भने भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
जनता डिजिटल्सले बजारमा ल्याएको यो म्युजिक भिडिाये छोटो समयमा नै निकै चर्चा बटुल्न सफल भएको छ ।
हेर्नुहोस् भिडियो:
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।