प्रेमी गायक रोहनप्रित सिंहसँग २३ अक्टोबरका दिन विवाह गरेकी बलिउडकी गायिका नेहा कक्कर यतिबेला विवाहलाई लिएर चर्चामा रहेकी छन्।

नेहाले विवाहका फोटाहरु सामाजिक सञ्जालमा सेयर गर्दै आइरहेकी छिन्। उनले केही नयाँ तस्बिर पनि सेयर गरेकी छन्।

तस्बीर सेयर गर्दै उनले लेखेकी छन्, ‘तिमीलाई मेरो दिलको अवस्था थाहा छ। तपाईंको नयाँ संसारको सबैभन्दा खुसी दुलही हुँ, यो सब तपाइँको कारणले हो, मिस्टर सिंह। भगवानलाई धन्यवाद। धन्यबाद तपाईलाई पनि रोहनप्रित सिंह।’


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।