बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेस सभापति देउवाले गरे यस्तो निर्णय, के हुँदैछ शीर्ष नेताबीच ?

कांग्रेस सभापति देउवाले गरे यस्तो निर्णय, के हुँदैछ शीर्ष नेताबीच ?

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 5.3K
    SHARES

  • कांग्रेस सभापति देउवाले गरे यस्तो निर्णय, के हुँदैछ शीर्ष नेताबीच ?

    काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बस्नुअघि कार्तिक १७ गते शीर्ष नेताहरुको बैठक बोलाउने निर्णय गरेका छन् ।

    आगामी कार्तिक २१ गतेलाई नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यसअघि देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

    केन्द्रीय समिति बैठकमा हुने छलफल र महाधिवेशनमा कसरी जाने भन्ने विषयमा छलफल गर्न शीर्षस्थ नेताहरुको बैठक बोलाइएको कांग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए ।

    यसअघि तय गरिएको बैठक कोरोना भाइरसको संक्रमणका कारण स्थगित भएपछि पुनः बैठक बोलाइएको हो।

    महतका अनुसार पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताहरुले बुझाएको विरोधपत्रका सन्दर्भमा पनि बैठकमा छलफल हुनेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend