आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भिटेनको गीत युट्युब बाट हटाइयो, कारवाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन

भिटेनको गीत युट्युब बाट हटाइयो, कारवाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन

  • मिडिया डबली
  • बिहिवार, कार्तिक १३ २०७७

  • 6.2K
    SHARES

  • भिटेनको गीत युट्युब बाट हटाइयो, कारवाही गर्न प्रहरी हेडक्वार्टरको निर्देशन

    काठमाडौं– ५ दिनअघि युट्युब च्यानल मार्फत  ‘पारा’ शीर्षकमा नयाँ गीत सार्बजनिक गरेका र्‍यापर भिटेन अर्थात समीर घिसिङ फेरि विवादमा परेका छन्। उनले गीतको भिडियोमा आपत्तिजनक शब्द प्रयोगको भन्दै प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

    उनलाई कारवाही गर्न साइबर ब्यूरोलाई निर्देशन दिइएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए।

    साइबर ब्यूरालाई कारवाहीका लागि आज पत्र पठाएर जानकारी गराइएको छ,’ कडायतले भने, थप अनुसन्धान ब्यूरोले नै गर्छ।’

    साइबर ब्यूरोले पनि भिडियोका बारेमा अनुसन्धान शुरू भइसकेको जनाएको छ। अहिले उक्त गीत युट्युबबाट हटाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend