काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कार्तिक २१ गते बस्ने भएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीबार विज्ञप्ति जारी गरि उक्त कुराको जानकारी दिए।
बैठकको मुख्य एजेन्डा पार्टीको आगामी १४ औं महाधिवेशनका बारेमा छलफल हुने पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
कोरोना महामारीका कारण बैठक बस्न सकेको थिएन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।