आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गायक शिवसागर खड्काकाे स्वरमा 'म भोलि जाँदैछु...' (भिडियो)

गायक शिवसागर खड्काकाे स्वरमा 'म भोलि जाँदैछु...' (भिडियो)

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २३ २०७७

  • 7.5K
    SHARES

  • गायक शिवसागर खड्काकाे स्वरमा 'म भोलि जाँदैछु...' (भिडियो)

    काठमाडौँ- गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सर्जक टेक खत्रिको शब्दलाई टप्पक टिपेर अनिल सिमालीले गीतको संगीत गरेका हुन् । 

    पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन बिशाल नेपालीले गरेका छन्।

    गीतमा गायक शिवसागर खड्काको सुमधुर स्वर रहेको छ। हाइलाइट्सले नेपालले आज मात्र सार्बजनिक गरेको उक्त भिडियोले छोटो समयमा नै धेरै चर्चा बटुल्न सफल भएको छ । 

    उक्त भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक अत्रि र डीएन श्रेष्ठले मोडलिङ गरेका छन्। भिडियोको सिनेमाटोग्राफि ज्ञानेन्द्र शर्मा हुमागाइँ र उनको टिमले गरेको हो।

    भिडियोको सम्पादन अमृत चापागाँईले गरेका छन् । सानै उमेरदेखी नै गीत संगीत क्षेत्रमा रमाउदै आएका लोकप्रिय गायक खड्काको यो गीतले छोटोसमयमा नै  धेरै चर्चा पाईसकेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend