आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपालमा टिकटकमा लाग्यो यस्तो प्रतिबन्ध

नेपालमा टिकटकमा लाग्यो यस्तो प्रतिबन्ध

  • मिडिया डबली
  • बिहिवार, आश्विन २२ २०७७

  • 4.6K
    SHARES

  • नेपालमा टिकटकमा लाग्यो यस्तो प्रतिबन्ध

    काठमाडौं- नेपाला प्रहरी प्रधान कार्यालयले टिकटकमा लागु हुने एक नयाँ प्रतिबन्ध लगाएको छ ।

    कार्यालयले एक विज्ञप्ति जारी गर्दै  अबदेखि ,प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउँन नपाउँने प्रतिबन्ध लागु गरेको हो ।

    प्रहरी पोसाकहरूको दुरुपयोग भएको भन्दै टिकटकमात्रै नभइ विभिन्न चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो, टिकटक भिडियोलगायत टेलिभिजन तथा स्टेज कार्यक्रमहरूमा अबदेखि प्रहरी पोसाकको जथाभावी प्रयोग नगर्न निर्देशन दिएको हो। 

    यदि प्रयोग गर्नै परे प्रहरी प्रधान कार्यालय नक्सालस्थित जनसम्पर्क तथा प्रचार(प्रसार इकाइमा पोसाकको प्रयोग गर्नुको प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने प्रकृया लागु भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend