आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हरिवंश आचार्य दम्पतीलाई नै कोरोना पुष्टि

हरिवंश आचार्य दम्पतीलाई नै कोरोना पुष्टि

  • मिडिया डबली
  • मंगलवार, आश्विन २० २०७७

  • 4.9K
    SHARES

  • हरिवंश आचार्य दम्पतीलाई नै कोरोना पुष्टि

    काठमाडाैं- लाेकप्रिय हास्य कलाकार हरिवंश आचार्य दम्पीतलाई काेराेना भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । कलाकार हरिवंशले फेसबुकामार्फत काेराेना संक्रमण देखिएकाे बताएका हुन् ।

    उनले फेसबुमा लेखेका छन्, 'सामान्य लक्षण देखिएकोले हिंजो मेरो र मेरो श्रीमती रमिलाको PCR Test गरेका थियौं | हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो | हाम्रो स्वास्थ्य अवस्था सामान्य छ |'

    त्यस्तै उनले आफ्नाे सम्पर्कमा पुगेकाहरूलाई सतर्क रहन समेत आग्रह गरेका छन् । 'हामीसंग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेसनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला |'

    'यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं | कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं |' उनले भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend