बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

दीपिका, श्रद्धा र साराको ड्रग्स गिरोहसँगको सम्बन्धको रहस्य सार्वजनिक

दीपिका, श्रद्धा र साराको ड्रग्स गिरोहसँगको सम्बन्धको रहस्य सार्वजनिक

  • एजेन्सी
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.4K
    SHARES

  • दीपिका, श्रद्धा र साराको ड्रग्स गिरोहसँगको सम्बन्धको रहस्य सार्वजनिक

    बलिउड अभिनेता सुशान्त सिंह राजपुतको हत्याको घटनाले ठूलो रुप लिएको छ । यसले बलिउडमा ड्रग्सको कोरोबार भइरहेको एउटा गम्भीर अपराधिक क्रियकलापको संकेत गराएको छ ।

    यसै सम्बन्धी आरोपमा छानबिनको दायरामा परेकी अभिनेत्रिद्धय दीपिका पादुकोण, श्रद्धा कपुर र साराअली खानको सम्बन्ध कुनै पनि ड्रग पेडलरसँग नरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरोले जनाएको छ ।

    भारतीय मिडियाका अनुसार, सोधपुछका क्रममा तीन नायिकाको मोबाइल फोन समेत जफत गरिएको थियो । 

    तर, मोबाइल फोनको जाँचका क्रममा तीन नायिका र अवैध रुपमा ड्रग्सको धन्दा गर्ने गिरोहसँग  कुनै पनि कनेक्शन पुष्टी हुन सकेको छैन ।

    एनसीबीसँगको बयानका क्रममा तीनै जना नायिकाले आफूहरुले ड्रग्सको सेवन नगरेको बताएका थिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन ६ २०७७०८:४३:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend