सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवा भन्छन्, गणेशमान मेरो राजनीतिक अभिभावक, उहाँकै प्रेरणाले राजनीतिमा लागे

देउवा भन्छन्, गणेशमान मेरो राजनीतिक अभिभावक, उहाँकै प्रेरणाले राजनीतिमा लागे

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 7.7K
    SHARES

  • देउवा भन्छन्, गणेशमान मेरो राजनीतिक अभिभावक, उहाँकै प्रेरणाले राजनीतिमा लागे

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणेशमान सिंह आफ्नो राजनीतिक अभिभावक भएको बताएका छन् ।

    सिंहको २३औं स्मृति दिवसका दिन शुक्रबार उनलाई सम्झने क्रममा देउवाले सिंहकै प्रेरणाले आफू राजनीतिमा लागेको उल्लेख गरेका छन् 

    ‘आज मेरो आदरणीय नेता गणेशमान सिहको २३औं स्मृति दिवश । उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता तथा मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो ।

    उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ । मेरो अभिभावक गणेशमान सिहप्रति म हार्दिक श्रदासुमन व्यक्त गर्दछु । तपाईको विचार र मार्गदर्शन अजनवि छ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend