बिहिवार, आश्विन १३ २०७९Sep 29 2022

Logo

राष्ट्रिय काँठे लोक दोहोरी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

राष्ट्रिय काँठे लोक दोहोरी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

  • मिडिया डबली
  • बुधवार, भाद्र २२ २०७९

  • 1.4K
    SHARES

  • राष्ट्रिय काँठे लोक दोहोरी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

    काठमाडौं - राष्ट्रिय काँठे लोक दोहोरी अवार्डका उत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ ।

    काँठ छेत्रको संस्कृतिको पहिचान र उत्थानार्थ नदेख्नेलाई देखाउन नसुन्नेलाई सुनाउन भन्ने मूल नाराको साथ राष्ट्रिय काँठे लोक दोहोरी अवार्ड आयोजना गर्न लागिएको हो । अ

    images
    images
    images

    वार्डको आयोजना सुनाखरी मल्टिमिडिया फाउन्डेसनले गर्दैछ । पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा इन्द्रेणी सांस्कृतिक केन्द्रमा मंगलबार मनोनयन सार्वजनिक भएको हो ।

    कार्यक्रममा गोकर्णेस्वर नगरपालिका प्रमुख दिपककुमार रिसाल, वरिष्ठ कलाकार शिवनारायण जोशी, नवीन ढुंगेल, ध्रुव खड्का, दुर्गा रायमाझी, रामकुमार केसी, भोजराज काफ्ले, उमा श्रेष्ठ, अमृत खाती, कृष्ण रेउले, रामकुमार नेपाली, अवार्ड संयोजक हिमाल केसी उपस्थित थिए । कार्यक्रमको सभापति सुनाखरी मल्टिमिडिया फाउन्डेसनका अध्यक्ष माधव थापाले गरेका थिए ।

    अवार्डका जुरी नवराज घोरासैनी र सांस्कृतिक संयोजक रेशम थापा रहेको अध्यक्ष थापाले जानकारी दिए । काठ क्षेत्रका कला संस्कृति भेषभुषा रहनसहन मौलिक संस्कृतिको संरक्षण र काठका कलाकारको प्रतिभालाई सम्मान साथै नयाँलाई प्रोत्साहन गर्ने मूल उद्देश्य अवार्डको रहेको उनले बताए ।

    कार्यक्रमको सञ्चालन कृष्ण कँडेल र अमृत खातीले गरेका थिए ।

     

     

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र २२ २०७९११:२२:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend