मंगलवार, आषाढ १४ २०७९Jun 28 2022

Logo
images
images
images
images
आजको विशेष

चुनाव जिते लगत्तै दुर्घटनामा परेर घाइते भइन प्रचण्ड पुत्री रेणु, कस्तो छ अवस्था ?

चुनाव जिते लगत्तै दुर्घटनामा परेर घाइते भइन प्रचण्ड पुत्री रेणु, कस्तो छ अवस्था ?

  • मिडिया डबली
  • शुक्रवार, जेठ १३ २०७९

  • 2.2K
    SHARES

  • चुनाव जिते लगत्तै दुर्घटनामा परेर घाइते भइन प्रचण्ड पुत्री रेणु, कस्तो छ अवस्था ?
    फाइल तस्वीर

    काठमाडौं - सडक दुर्घटनामा परी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल घाइते भएकी छन् ।

    जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको बताइएको छ।

    images
    images
    images
    images

    उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । दाहालको टाउकोमा चोट लागेको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १६ २०७९०१:०१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend