सोमवार, मंसिर २० २०७८Dec 06 2021

Logo
images
images
images

सुशीला बेलवासे लोकप्रिय मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

सुशीला बेलवासे लोकप्रिय मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 2.2K
    SHARES

  • सुशीला बेलवासे लोकप्रिय मतसहित कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

    काठमाडौं - कपिलवस्तुकी सुशीला बेलवासे पेसाले पत्रकार हुन् । सक्रिय पत्रकारिता गर्दागर्दै उनी पार्टी राजनीतिमा होमिएकी छन् ।

    नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनका लागि उनी कपिलवस्तु क्षेत्र नम्बर ३ बाट खुल्ला महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएकी हुन् ।

    images

    पाँच सय ४१ मध्ये चार सय २२ मत प्राप्त गरी बेलवासे २५ जना प्रतिनिधिमध्ये सबैभन्दा धेरै मत लिई विजयी भएकी हुन् ।

    खुला कोटामा सबैभन्दा धेरे मत ल्याएर निर्वाचित हुनुले उनको लोकप्रियता कति रहेछ भन्ने पुष्टि हुन्छ । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि बेलवासेले अब आफू कपिलवस्तुमा पार्टी सुदृढीकरणमा लाग्ने बताइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ९ २०७८१२:४०:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend