आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images

कांग्रेस नेताहरूको स्वास्थ्यमा समस्या देखिएपछि आजको पदाधिकारी बैठक स्थगित

कांग्रेस नेताहरूको स्वास्थ्यमा समस्या देखिएपछि आजको पदाधिकारी बैठक स्थगित

  • मिडिया डबली
  • सोमवार, बैशाख २० २०७८

  • 4.7K
    SHARES

  • कांग्रेस नेताहरूको स्वास्थ्यमा समस्या देखिएपछि आजको पदाधिकारी बैठक स्थगित

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ । कांग्रेसका केही नेतामा स्वास्थ्य समस्या देखिएपछि बैठक स्थगित भएको हो ।

    प्रधानमन्त्री केपी ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि त्यसबारे धारणा बनाउन देउवाले आज दिउँसो पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका थिए ।

    अब सो बैठक मंगलबार दिउँसो बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएको तथा प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend